हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    :नैतिकता (आचरण) सम्बंधित अवैध (हराम) कार्यहरु





    १- माता पिताको अवज्ञा गर्नु |

    २- नाता काट्नु  |

    ३- घमण्ड गर्नु |

    ४- अत्याचार गर्नु |

    ५- आत्महत्या गर्नु |

    ६- अश्लील भन्नु व गर्नु |

    ७- व्यभिचार अर्थात अवैध यौनसम्बन्ध |

    ८- गुदामैथुन अर्थात पुरुषले पुरुषसंग यौनसम्बन्ध गर्नु |

    ९- चोरी |

    १०- झूटो बोल्नु |

    ११- झूटो गवाही दिनु |

    १२- विश्वासघात गर्नु |

    १३- धोखा दिनु |

    १४- धिक्कार |

    १५- चुक्ली र निंदा |

    १६- गीत संगीत सुन्नु |

    १७- कप्तिचारी तथा पापीहरू संग बस्नु |

    १८- पिशाबको छिटो (छिर्को) बाट नजोगिनु |

    १९- हस्तमैथुन गर्नु |