हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    बेकारको फाल्तु कुरामा न लाग्नु





    अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नुहुन्छ; अल्लाहको रसूल (सल्लल्लाहु  अलैहि व सल्लम) को भनाई छ; ”त्यो मानिसमा इस्लामी खुबी र सफलता छ जसले बेकारको चीजलाई छोडि दिन्छ” ।

    यो हदीस हसन हो, तिर्मिज़ी र उहाँ बाहेक अरुले पनि यस हदीसलाई यसरी नै बयान गरेका छन् ।