हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
    शाबान महिना र समाज
    शाबान अरबी महीनाको आठौं महीना हो । यस महिनामा मानिस पानीको खोजी गर्नका लागि अलग-अलग स्थान, वा गुफामा जाने गर्दथे । अरबवासीहरुको यो पुरानो चलन चल्ति थियो । अल्लाह तआलाले मानिसलाई पुण्य प्रदान गर्नको लागि विभिन्न उपाय निकाल्नु हुन्छ जसको लागि उसले मानवलाई धेरै नै पुण्य कार्य गर्नको लागि उत्साहित गर्दछ । ...
    थप . . .
    नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम दयाको प्रतीक
    हामीलाई विश्वास छ कि आदम u लाई यस पृथ्वीमा आउनु देखि आज सम्म बरु महाप्रलय सम्म इतिहासमा कुनै व्यक्तिले नबी मुहम्मद जस्तो सम्मान स्वाभिमान र माया पाएको छैन | नबी आफ्नो दया र मायाले यस संसारमा एउटा ठूलो परिवर्तन ल्याउनु भएको हो | साथै म यो पनि भन्न चाहन्छु कि वहांको अनुभव र अभ्यासको अध्ययन महत्तव र मायाको ...
    थप . . .
    मुहम्म्द सल्लल्लाहु अलैहि व सल्लमको परिचय
    विश्व व्यापी सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विषयमा मौलिक जानकारी ...
    थप . . .
    ईमानको पुर्णता
    “तिमीहरु मध्ये कोही पनि मोमिन (आस्थावान) हुन सक्दैनौ, जबसम्म ऊ आफ्नो लागि जुन चीज मन पराउँछ, त्यही चीज आफ्नो भाईको लागि मन पराउँदैन।” (बुखारी, मुस्लिम) ...
    थप . . .
    :नैतिकता (आचरण) सम्बंधित अवैध (हराम) कार्यहरु
    केही ती कार्यहरु जुन इस्लामिक दृष्टिले व्यवहारमा ल्याउनु हराम अर्थात वर्जित छ ...
    थप . . .
    आस्था सम्बन्धित वर्जित कुराहरु
    कुनै प्रकारको उपासना अल्लाह बाहेक अरू कसैको लागि गर्नु शिर्क हो, जस्तै: ...
    थप . . .